आज:  | Thu, 19, Sep, 2024

गठबन्धन नगरी चुनाव लड्नुपर्ने गगनको प्रतिवेदन कांग्रेसले पारित

बिबियु नारी बाटिका संवादवाता धादिङ – १७ भदौ । पटक पटक निर्बाचनमा  अन्य पार्टीसंग गठबन्धन गरेर आफ्नो कार्यकर्तालाई   चिस्याउँदै गएको नेपाली कांग्रेसले  आगमी निर्बाचनदेखी गठनबन्धन नगर्ने प्रस्ताप पारित गरेको छ । केही समयदेखी अन्य पार्टीसंग गठबन्धन नगरी चुनाव लड्नुपर्ने गगन थापाको  प्रतिवेदनलाई   कांग्रेसको केन्द्रीय समितिको बैठकले पारित गरेको हो । पार्टीका युवा नेता...  विस्तृतमा