आज:  | Thu, 21, Nov, 2024

ध्यान बहुउपयोगी

ध्यान भनेको के हो ? आँखा चिम्लिएर बस्नुमात्र ध्यान होइन । हामी जुन कुरा गर्छौं त्यसलाई एकाग्र भएर गर्नु पनि ध्यान हो । हरेक कर्म गर्दा होशपूर्वक गर्नु वा मनलाई कर्ममा केन्द्रित गर्नु नै ध्यान हो । चाहे त्यो खाना खाँदा, पकाउँदा वा हिँड्दा होस् । ध्यान सचेतना पनि हो । नियमित ध्यानले आन्तरिक रूपमा शान्ति अनुभव गराउँछ । सुरुवाती अवस्थामा केही बेर भए पनि हाम्रो तनाव र चिन्ता हटेर...  विस्तृतमा