आज:  | Thu, 21, Nov, 2024

मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि बड्दै,रोकथाम गर्न सचेतना जगाउने तयारी

काठमाडौं ४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि बड्दै गएको बताएको छ । समुदायमा सचेतना जगाई यस रोगको रोकथामका उपायहरुमा लागेको जनाएको छ । मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत गतिमा फैलिरहेकाले नेपालमा यसको जोखिम उच्च रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। यस सक्रमणबाट ‘नेपालमा अघिल्लो वर्ष...  विस्तृतमा