आज:  | Fri, 26, Apr, 2024

आजबाट हुने निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा, ः अहिले बिहान ९ बजेबाट विरामी जाँच

धादिङ, ८ बैशाख सुक्रवार । आजबाट सुरु हुने धादिङको ज्वालामुखी गाउँपालिका स्थित ढोला स्वास्थ्य चौकीमा हुने २ दिने निःशुल्क स्वास्थ्य शिविरको सवै तयारी पुरा भएको छ आयोजकले जनाएको छ । धादिङ जिल्लामा जन्मिएर विभिन्न देशमा रोजगारी र अध्ययनका लागि विश्वभर छरिएर रहेका धादिङका नागरिकहरुकोे व्यत्तिीmगत आर्थिक सहयोगमा साझा संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा बैशाख ८ र...  विस्तृतमा