आज:  | Tue, 08, Apr, 2025

धादिङमा बेलुकी ९ बजेपछि देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यलयको निर्देशन

धादिङ,२३ कार्तिक । धादिङमा तिहार नजिकिए संगै बेलुकी ९ बजेपछि देउसी भैलो खेल्न नपाइने गरी जिल्ला प्रशासन कार्यलयले निर्देशन गरेको छ । साथै नेपालीहरुको मुख्य ठुलो चाड मध्यको दोस्रो ठुलो चाड तिहार नजिकिदै गर्दा बजारमा केही चहलपहल पनि हुन थालेको छ । चाडपर्वका समयमा जुवातास,झैझगडा,होहल्ला जस्ता कार्यलाई निरुत्साही गर्नुपर्नेमा नागरिकको धारणा रहेको हुन्छ । विशेष गरी नेपाली...  विस्तृतमा