आज:  | Sun, 08, Sep, 2024

चैत मसान्तभित्रै विद्यालयमा पुस्तक उपलव्ध गर्ने :जनक शिक्षा सामग्री केन्द्रको दाबी

काठमाडौँ १८ फागुन। जनक शिक्षा सामाग्री केन्द्रले चैतभित्रै बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइसक्ने जनाएको छ । विगतमा समयमा विद्यार्थीहरुले किताब पाउन नसक्दा बालबालिकाको पठनपाठनमा निकै असर परेको थियो । तर यसवर्षमा भने केन्द्रले आगामी चैत मसान्तभित्रमा विद्यालयमा किताब पुर्याउने दाबी गरेको हो । त्यसका लागी जनक शिक्षाले कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक...  विस्तृतमा