आज:  | Sun, 08, Sep, 2024

काठमाडौं महानगरपालिकाभित्रका ३ सडकखण्ड विहिबार देखि एकतर्फी

तस्वीर अनलाईन खबर साभार काठमाडौं,०२ कात्तिक । विहिबारदेखी काठमाडौं महानगरपालिका भित्रका ३ सडकखण्ड एकतर्फी रुपमा संन्चालन हुने भएको छ । विषेश गरी चाडपर्वको भिडभाडलाई मध्यनजर गरी काठमाडौं महानगरपालिकाभित्रकाका ३ सडकखण्ड आजदेखि एकतर्फी रुपमा मात्रै सञ्चालन गर्ने निर्णय गरिएको हो । एकतर्फी संन्चालन हुने सडकखण्डहरुमा कमलादी मोडबाट प्रज्ञा भवन हुँदै घण्टाघर निस्किने...  विस्तृतमा