आज:  | Sun, 08, Sep, 2024

पुरुषोतम महिना अर्थात तिथी अनुसारको मलमास आजबाट सकिदै

काठमाडौं,३१ साउन ।   पुरुषोतम महिना अर्थात तिथी अनुसारको मलमास आजबाट सकिदैछ । धार्मिक पुराण,ग्रन्थहरुमा उल्लेख भए अनसारको अधिकमास अर्थात् मलमास (पुरुषोतम)महिना भनिने समय यसै साउन महिनाको २ गते बाट शुरु भई आजबाट सकिदै छ । तर साउने शोमवारको ब्रत बस्ने श्रदालु भक्तजनहरुले भने भाद्र १९ गतेसम्मको शोमवारको ब्रत बस्नु पर्ने नेपाल संस्कतृविद्हरुले जनाउनु भएको छ । मलमासको...  विस्तृतमा