आज:  | Sun, 22, Dec, 2024

९१ वर्षमा हिमाल चढ्नेको यात्रा

जिन्दगी पहाड भएको थियो । जब मनमस्तिष्कमा पनि निमोनिया सवार थियो, तब शरीरको हाल कस्तो थियो ? नसोध्नुस् । शरीर बिरामी हुँदा सम्हाल्न पनि सकिन्छ होला । तर जब रोग मनमस्तिष्कसम्म पुुग्छ तब आश पनि बिस्तारै कमजोर हुँदै जान्छ । ती महिलासँग यही भइरहेको थियो । रोग नै त्यस्तो खतरनाक थियो । अमेरिकामा निमोनियाका कारण आज पनि धेरैले ज्यान गुमाउँछन्, त्यतिबेला त थप धेरै मानिस हार्थे । सास...  विस्तृतमा