काठमाडौँ, ८ मङ्सिर । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ सहकारी दर्ता, क्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ । देशभरमा संन्चालित करिब ३२ हजार सहकारी संस्था मध्य लगभग ५ सय हाराहारीका सहकारीमा आर्थिक अनमियता देखिन थालेपछी सरकारले सहकारी संन्चालनमा कडाई गर्दै आएको छ । पछिल्लो समयमा केही सहकारीका संन्चालक,कर्मचारी तथा शेयर सदस्य समेतले... विस्तृतमा