आज:  | Fri, 18, Apr, 2025

मौसम अपडेट : आज यी प्रदेशमा भारी वर्षा तर मधेश र कर्णाली प्रदेशमा भने हल्कादेखी मध्यम

काठमाडौं, ११ साउन । आज बिहीबार कोशी,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको तर मधेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो...  विस्तृतमा