आज:  | Fri, 14, Mar, 2025

अस्पतालमा कार्यरत कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

सप्तरी २३ मंसिर । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी जिल्ला खेलकुद विकास समितीको झ्यालमा बाँधिएको अवस्थामा मृत फेला मृत फेला परेका छन् । सप्तरीको गजेन्द्र नारायण अस्पतालको टिकट काउन्टरमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका घर भएका राजविराजमा डेरामा बस्दै आएका अन्दाजी ४५ वर्षीय सुधीरकुमार झाको शव फेला...  विस्तृतमा