काठमाडौं १ असार । हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव परीरहेको छ भने बाँकी भू(भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसका कारण आज कोशी, मधेस र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया मौसम बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा... विस्तृतमा