आज:  | Fri, 14, Mar, 2025

धादिङको बेनिघाट रोराङ ३ मा सवारी दुर्घटना हंदा ३१ जना घाईते

धादिङ ५ फागुन धादिङको बेनिघाट रोराङ ३ मा सवारी दुर्घटना हंदा ३१ जना घाईते भएका छन् । आज बिहान अ. १० ः२० बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका ३ हिलटप होटल नजिक पृथ्वी राजमार्गमा काठमाण्डौबाट चितवन तर्फ जादै गरेको बा ५ ख ५०७१ नं।को बस र विपरित दिशाबाट आउदै गरेको लु १ ख ५२६८ नं.को ट्रक एक आपसमा ठक्कर खादा निम्न स्मानिसहरु घाईते भएका छन् । भाईतेहरुको उपचारको लागी निम्न अस्पताल...  विस्तृतमा