काठमाडौं २ माघ । काठमाडौंको कालिमाटीमा संन्चालित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका छन्। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए। बुधबार रविको तर्फबाट वरिष्ठ... विस्तृतमा