स्ववियु निर्वाचन ९– चैत्र २०७९ धादिङ – आईतबार देखी जारी रहेको धादिङ जिल्लाका ९ क्याम्पसहरु मध्ये ७ क्याम्पसमा स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भईसकेको छ । निर्वाचन सम्पन्न भएकाहरुमा जिल्लाकै धेरै विद्ययार्थी संख्या रहेको निलकण्ठ वहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विजयी हाँशिल गरेको हो । त्यस्तै ५ क्याप्समा... विस्तृतमा