आज:  | Mon, 21, Apr, 2025

वीरेन्द्र तालमा हिम पहिरो खस्दा बाढीले सामागाउँ जोड्ने एउटा पुल बगायो

धादिङ - ९ वैशाख । गोरखाको वीरेन्द्र तालमा हिम पहिरो खस्दा बाढीले सामागाउँ जोड्ने एउटा पुल बगाएको छ । वीरेन्द्र तालमा हिम पहिरो खस्दा जोखिम बढेकोले सतर्क रहन धादिङ प्रशासनले आग्रह गरेको छ । गोरखा जिल्ला चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिम पहिरो खसेपछी बुढीगण्डगीमा बाढी आएसंगै जोखिम समेत बढेको हो। गोरखाका प्रमुख जिल्ला अधिकारी भोला...  विस्तृतमा