घादिड ४ मंसिर । बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद्को बैठकले १६६९ जना (प्राबिधीक) सहितको कर्मचारीहरूको संगठन संरचना स्विकृत गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको छ । जस अनुसार निम्न जिल्लाका अस्पतालहरुमा निम्न संख्यामा बेड थप गरिएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले... विस्तृतमा