धादिङ,२० भदौ भगवती उप्रेती नारी वाटिका संवाददाता आज भाद्र कृष्ण अष्टमी तिथीका दिन, श्री कृष्ण भगवानको जन्म हुने पवित्र दिन, श्री कृष्ण जन्माष्टमी,देशका विभिन्न मठ मन्दिरहरुमा भत्तजनको घुँइचो लागिरहेको छ । हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग,... विस्तृतमा