बुटवल २९ मंसिर । बुटवलको तिनाउस्थित पुलमिा आज बलेरो जिप दुर्घटनामा परी दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । सोही स्थानकी दमको समस्या भएकी गौरी खनाललाई उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल तर्फ ल्याउने... विस्तृतमा