आज:  | Sun, 20, Apr, 2025

गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबिचमा रामशाह चौतारा’ निर्माण गर्ने सहमति ‘

भगवती विवियु नारी वाटिका डट् कम संवाददाता धादिङ १३ मंसिर धादिङमा पनि रामशाह चौतारा’ निर्माण गरिने भएको छ । गोरखा जिल्लामा भएको ऐतिहाँसिक ‘रामशाह चौतारा’ निर्माण गरी गोरखा जिल्लालाई झल्काउने उदेस्यले त्यहाँको जस्तै चौतारा निर्माण गरिने योजना बनाउन लागिएको हो । बुधबार गोरखा नगरपालिका गोरखा र नीलकण्ठ नगरपालिका धादिङको संयुक्त बैठकमा उक्त निर्णय गरिएको ...  विस्तृतमा