आज:  | Sun, 20, Apr, 2025

बुरा नमानो होली हैं जोगिरा सररर’ गित गाएर तराई–मधेशमा होली मनाइँदै

काठमाडौं १ चैत। रङहरूको पर्व होली आज तराई(मधेश)मा हर्षोल्लासका साथ मनाइँदै छ। हिमाली तथा पहाडी जिल्लाहरुमा भने हिँजै फागु पूर्णिमा मनाइएको छ । तर तराई भेगमा भने पुर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा अनुसार आज तराईका सवै जिल्लाहरुमा होली मनाउने गरिएको हो। सरकारले तराई(मधेश)मा होली पर्व मनाउन आज सार्वजनिक बिदा दिएको छ। सबै प्रकारका भेदभावलाई अन्त्य गरी परस्परमादेखी चलि...  विस्तृतमा