काठमाडौँ १६ भदौ । ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका(२५ भैंसेपाटी आवासमा डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्दै आएका छात्रको होस्टलमै मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डीको होस्टेलमै मृत भेटिएको प्रहरीले जनाएको छ। उनी हिजो शनिबार मृत भेटिएका थिए ।... विस्तृतमा