धादिङ १९ असार । आज दिउँसो धादिङको निलकण्ठ नगरपालिकास्थित बिचवजार चोकमा एकजना अपरचित मानिसले संखात्मक वस्तु सडकमा रोकी राखेको कारमा राखेर गएपछी धादिङवेसी वजार पुरै आतङ्कित भएका छन् यतिवेला नेपाली सेनाको गजुरीबाट डिस्पोजल टोली झिकाई उक्त सामानको अनुसन्धान गर्ने क्रम जारी छ । सो दृश्र्य हेर्नको लागी हजारौंको भिडमा स्थानीहरु जम्मा भएका छन् । धादिङवेसीको विचबजारको... विस्तृतमा