काठमाडौं २३ पुस । अहिले विहान ६ बजेर पचास मिनेटमा काठमाडौंमा ७ म्याग्निच्युडको ‘शक्तिशाली’ भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौं लगातका जिल्लामा भूकम्प गएको हो । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु आतंकित मात्रै भएनन् धरैजसो हाम्फालेर... विस्तृतमा