आज:  | Fri, 18, Apr, 2025

जननायक बिपीको ४१ औँ स्मृति दिवसका अवशरमा नेपाली काँग्रेसद्धारा देशभर विभिद कार्यक्रम

भगवती उप्रेती काठमाडौं, ६ साउन । आज जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवशरमा नेपाली काँग्रेस देशका सवै नगर,तथा गाउँपालिका र वडाहरुमा वृक्षारापण र विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका जननायक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी (विश्वेश्वरप्रसाद) कोइरालाको ४१ औं स्मृति दिवस आज (शनिवार) परेको छ...  विस्तृतमा