आज:  | Fri, 18, Apr, 2025

त्रिपुरासुन्दरी गाउँपालिका ५ मा आँँपको रुखमा चढी पात टिप्ने क्रममा रुखबाट लडी १ जना घाईते ।

धादिङ २७ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ सल्यानकोटमा आपको रुखमा चढी पात टिप्ने क्रममा मानिस रुखबाट लडी १ जना घाईते भएका छन् । घाईते हुनेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ५ सल्यानकोट बस्ने बर्ष ५५ कख हरी ब.आलेमगर रहेका छन् । उनी आज विहान करिव १०ः ५० बजेको समयमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सोही गाउँमा रहेको आपको रुखमा चढी आपको पात टिप्ने क्रममा...  विस्तृतमा