बागमती, ३ भदौ पहिलो चरणमा धादिङका करिब पैतिस सय पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको छ । पछिल्लो समयमा लम्पी स्कीन रोगले किसानीहरुको पशुचौपाया मर्दै जाँदा धेरै समस्या देखिन थालेपछी सरकारले यस रोग विरुद्धको खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत धादिङका तीन हजार पाँच सय १० पशुमा खोप लगाइएको हो । बागमती प्रदेशका... विस्तृतमा