आज:  | Fri, 26, Apr, 2024

राष्ट्रपतिको प्रमुख आतिथ्यमा आज टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

काठमाडौं ७ चैत । राष्ट्रपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलामा मंगलवार घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले काठमाण्डौ सैनिक मञ्च टुँडिखेलमा आज धुमधामको साथ मनाईएको हो । हिन्दु धर्मालम्विहरुले प्रत्येक वर्ष आजकै तिथीमा मनाईने घोडेजात्रा पर्व काठमाडौं उपत्यकाको प्रमुख पर्वको रुपमा लिईने...  विस्तृतमा