आज:  | Mon, 07, Apr, 2025

कोरियामा ३० लाख कमाउने बिदेशी कामदार २५ प्रतिशत

सोल-दक्षिण कोरियामा आप्रवासी कामदारहरुको पारिश्रमिक पनि लोभलाग्दो रहेको पाइएको छ । सरकारी आँकडा अनुसार यहाँका श्रमिकहरुको न्युनतम पारिश्रमिक प्रति महिना २० देखि ३० लाख कोरियन वन रहेको छ । कोरियामा ३० लाख वन प्रति महिना आर्जन गर्ने आप्रवासी कामदारहरुको संख्या प्रति बर्ष करिव २५ प्रतिशतले वृद्धि भइरहेको छ । यो आर्थिक बृद्धिको प्रमुख कारक कोरियन सरकारले तोकेको अनिवार्य...  विस्तृतमा