आज:  | Mon, 07, Apr, 2025

धादिङ प्रहरीद्धारा प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ,साथमा भिडियो सहित

धादिङ,०८ असोज । जिल्ला प्रहरी कार्यलय धादिङद्धारा गर्भवती प्रेमिकाको हत्या गरी फरार रहेका अभियुक्त (प्रतिवादी ) पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी काचन (साविक) काचन गाविस–६ का ३५ वर्षिय अरुण कुमार मिझारलाई धादिङ प्रहरीले पक्राउ गरेको हो । मिझारले मोरङ विराटनगर महानगरपालिका–५ की आफ्नै प्रेमिका ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेकोमा ६ वर्षपछी यहि असोज ५ गते...  विस्तृतमा