पर्सा,११ मंसिर । जिल्ला प्रशासन कार्यालय पर्साले चार सय ३८ वटा मिटरब्याजी बिरुद्धमा परेको उजुरी फर्छयौट गरेको छ । पर्सा प्रशासन कार्यालयमा अनुचित रुपमा लेनदेन गरिएको (मिटरब्याज)सम्बन्धी परेको उजुरीमा हालसम्म चार सय ३८ उजुरी फछ्र्योट गरि सकेको जनाएको छ । पछिल्लो समयमा विशेष सेवाका रुपमा ब्यवस्था गरिएको अनलाइनको माध्यमबाट दर्ता गरिएका एक हजार तीन सय २१ उजुरी मध्ये छलफल... विस्तृतमा