काठमाडौं २४ वैशाख, । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको भनिएको घोटालाको पनि अनुसन्धान गरी आफूलाई चोखो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनौती दिएका छन् । आइतबार राष्ट्रिय प्रजातान्त्रिक पार्टीको भातृ महिला संगठनको एकताको प्रथम महाधिवेशनको उद्घाटन गर्नु हुदै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी... विस्तृतमा