तस्वीर : अनलाईन खबर बाट साभार काठमाडौं, ४ भदौ । भक्तपुरको बाल सुधार गृहबाट १२९ जना कैदीबन्दी भागेका छन् । सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका कैदीहरुलाई नेपाल प्रहरीले कडाईको साथ खोजी गर्दा ी१२९ जना मध्ये ८७ जना कैदीबन्दी लाई काठमाडौंबाट पक्राउ गरेको छ ् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, भागेर काठमाडौं पुगेका ८७ जनालाई पक्राउ... विस्तृतमा