काठमाडौं ९ जेठ मंगलवार । टीकापुर घटनामा दोषी ठहरिइ कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई छुटाउन सरकार चोर बाटो खोजिरहेको चर्चा चल्न थालेको छ । चौधरीलाई सर्वोच्च अदालतले जेठ १ गते जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलको फैसलाले गरेको जन्म कैदको फैसला सदर गरेको थियो । तर उनलाई सरकारले आम माफी दिने प्रक्रिया अगाडि बढाएको चर्चा चल्न थालेको छ। सरकारले जेठ १५ गते गणतन्त्र दिवसको... विस्तृतमा