आज:  | Tue, 08, Apr, 2025

इलाका प्रहरी कार्यालय इन्चार्ज होटेलमा मृत फेला

काठमाडौं, ९ साउन । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल होटलमा मृत फेला परेका छन् । बडिगाड गाउँपालिका(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनु भएको हो । ‘आशा होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल...  विस्तृतमा