नीलकण्ठ क्याम्पस प्राङ्गणमा बृक्षारोपण धादिङ,१५ असार । आज नीलकण्ठ बहुमुखी क्याम्पस धादिङका विद्यार्थी हरुले क्याम्पस प्राङ्गणमा बृक्षारोपण गरिएको छ जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अनेरास्ववियु नीलकण्ठ बहुमुखी क्याम्पस विद्यार्थी कमिटिले पुष्प जन्य विरुवा रोपेको जानकारी दिएको हो । विद्यालयले समेटेको क्याम्पस वरपर तथा प्राङ्गणमा हरीयाली हुदा सुन्दर र... विस्तृतमा