काठमाडौं,२५ साउन । आज यी प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कोशी र मधेश प्रदेशका केही भागमा बिहीबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी... विस्तृतमा