धादिङ – १८ असार । धादिङको सदरमुकाम धादिङ बेसिमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ३ सान्त बजारमा सडक बत्ती निर्माण गर्ने क्रममा करेन्ट लाग्दा निलकण्ठ ८ घर भएका ४७ बर्सिय डम्बरबहादुर लामिछाने घाइते भएका थिए । साँझको बेला सडक बत्ती नबले पछी लाइन चेक गर्न पोलमा चढेको बेला लामिछानेलाई करेन्ट लागेको हो । करेन्ट लागी घाइते भएपछी तुरुन्तै अस्पताल... विस्तृतमा