आज:  | Sat, 19, Apr, 2025

अहिले राजीनामा दिएँ ,बाँकी कुरा पछी खुलाउने विमानस्थलका सुरक्षा प्रमख डिआईजी चन्द

काठमाडौँ २० माघ । अहिले राजीनामा दिएको छु, बाँकी कुरा पछी खुलाउने भन्दै त्रिभुवन विमानस्थलका सुरक्षा प्रमख डिआईजी अर्जुन चन्दले राजिनामा दिनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले पदबाट राजीनामा दिएको बताउनु भएको छ । उहाँले तर अहिले सुरक्षाकर्मीमाथी अन्याय भएको आदी केही खुलाउनु भएको छैन । व्यक्तिगत...  विस्तृतमा