आज:  | Thu, 17, Apr, 2025

नयाँ हुने राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो समेत राखिने

काठमाडौँ , फागुन २४ नयाँ हुने राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो राखिने ब्यवस्था गरिएको छ । यस भन्दा पहिलेको निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम मात्रै हुने ब्यवस्था थियो । राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सांसदले बिहीबार बिहान १० देखि ३ बजेसम्म मतदान गर्ने छन् । यस पटकदेखी राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटो सहितको मतपत्र प्रयोग हुने भएको...  विस्तृतमा