आज: २०८२ पौष ५, शनिबार | Sat, 20, Dec, 2025

भिरबाट लडेर सात महिनाको गर्भवती आमा र २ वर्षिय बालक छोरा सहितको मृत्यु

धादिङ १७ जेठ धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका २ जौलाखाई बस्ने आमा छोराको भिरबाट लडेर मृत्यु भएको छ । यही जेठ १५ गते अं.१७स्३० बजेको समयमा धादिङ बेनिघाट रोराङ गाउँपालिका २ जौलाखाई भन्ने स्थानमा बस्ने बर्ष १९ कि अप्सरा चेपाङले आफ्नै छोरा बर्ष २ को साजन चेपाङलाई समेत साथमै बोकी कात्तिके चुलि जङ्गलमा घाँस काट्न गएको अबस्थामा सोहि जंगलको भिरबाट लडी बालकको घटना स्थलमै...  विस्तृतमा