आज:  | Sat, 05, Apr, 2025

जिल्ला अनुगमनको क्रममा पृथ्वी राजमार्ग अन्तर्रगत गल्छी र महादेववेसीका तीन व्यवशायी कारबाहीमा

नारी वाटिका संवाददाता धादिङ,२६ असोज । केही समयदेखी जिल्लामा तिब्रगतिमा भईरहेको जिल्ला अनुगमनको क्रममा पृथ्वी राजमार्ग अन्तर्रगत गल्छी र महादवेसी क्षेत्रका तीन व्यवशायीहरु कारबाहीमा परेका छन् । विशेष गरी चाडपर्वका समयमा हुने गरेका कालोबजारीलाई रोक्नका लागी जिल्ला प्रशासन कार्यलय धादिङको नेतृत्वमा भैरहेको अनुगमनको सिलसिलामा विहिबार पृथ्वी राजमार्ग अन्तर्गत...  विस्तृतमा