आज:  | Tue, 08, Apr, 2025

आइतबारदेखि औद्योगिक क्षेत्रमा ४ घण्टा थपिएर दैनिक १२ घण्टा लोडसेडिङ हुने

काठमाडौं ३ चैत । आज(आइतबार)देखि औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ हुने भएको छ । भारतबाट विद्युत् आपूर्ति कटौती हुँदा लोडसेडिङ हुने भएको विद्युत् प्राधिकरणले जनाएको छ । विगतदेखी भारतबाट दैनिक रुपमा २० घण्टा विद्युत् आपूर्ति हुँदै आएकोमा आजदेखि १२ घण्टा अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै विद्युत् आयात हुने भएको हो । भारतबाट दैनिक ७ सय मेगावाटसम्म...  विस्तृतमा