काठमाडौं ७ चैत । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा देशको ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ। बिहिबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिको सरकारी ऋणको प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको हो। ‘यस चालु वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकोमा गत... विस्तृतमा