धादिङ- १ असार धादिङको नीलकण्ठ नगरपालिकाले दोस्रो नगरसभाको पाँचौ अधिवेशन शनिवार सम्पन्न गरेको छ । नगरपाािलकाले आर्थिक बर्ष ०८१।०८२ को लागी नीति तथा कार्यक्रम आज सावजनिक गरेको हो । शनिबार धादिङवेसीमा आयोजित कार्यक्रममा नगरपालिकाले दोस्रो नगर सभाको पाँचौ अधिबेशनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गराएको छ । आगमी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम... विस्तृतमा