काठमाण्डौँ,६ चैत आज संसदबाट प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनु हुन्छ । पुस १० गते देशको दोस्रो ठुलो दल नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले नेकपा एमालेका केपी शर्मा वलीबिच सम्वन्ध चिसिदै गएपछी दाहाललाई प्रधानमन्त्री रही रहनको लागी पुन ः प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्ने अबस्था सिर्जना भएको हो... विस्तृतमा