आज:  | Sat, 05, Apr, 2025

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’र जुकोको औषधि खुवाइँदै

  काठमाडौँ,१७ कात्तिक । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा...  विस्तृतमा