भगवती उप्रेती धादिङ,७ साउन । केही साता यता धादिङमा डेंगु रोग तिब्रगतिमा फैलदै, छ । गर्मी मौसम त्यसमाथी पनि वर्षादको समयमा यसैपनि रोगहरु,लाग्न सक्ने,झाडा पखाला,हैजा लगायत भाइरसहरु फैलन सक्ने जोखिम रहन्छ । वर्षाद र गर्मीको समयमा विशेष गरी पानीका मुहानहरु फोहोर हुने, हरियो झींगा,लामखुट्टे बडी लाग्ने भएको हुंदा सरसफाईमा एकदमै ध्यानदिनु पर्ने हुन्छ । देशभर डेंगु रोग फैलिरहेको... विस्तृतमा