आज:  | Thu, 09, Jan, 2025

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई थप कारवाही अघि बढाउन आज अदालतमा सरकारी वकिलले अभियोजन दर्ता गर्ने

काठमाडौं १० जेठ वुधवार । नक्कली भुटानी शरणार्थी दोषीका बारे कारवाही प्रकृयामा थप अनुमतीका लागी आज अदालतमा सरकारी वकिलले अभियोजन दर्ता गर्ने भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने भएको हो । सोमबार प्रहरीले बुझाएको राय सहितको प्रतिवेदन अध्ययन गरी अभियोजनका लागि गठित आठ सदस्यीय समितिले...  विस्तृतमा